logo

सूर्यकोट सहकरी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

    1029   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकरी संस्था लिमिटेड १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारण सभाले आगामी चारवर्षे कार्यकालकालागि रामशरण सुवेदीको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति र लेखा समिति चयन गरेको छ ।
सो संस्थाको उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा नानिकाजी केसी सिलवाल र कोषाध्यक्षमा बालकृष्ण पौडेल निर्वाचचित भएका छन ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा दिलिप अधिकारी, कुमार घिमिरे र संगीता प्रेमी निर्वाचित भएका छन । यसैगरी, लेखा समितिको संयोजकमा पिताम्बर भण्डारी निर्वाचित भएका छन ।
सो साधारण सभामा सहकारी संस्थाका अध्यक्ष रामशरण सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बालकृष्ण पौडेलले प्रस्तुत गरेको कोषको प्रतिवेदन र लेखा तथा ऋण समितिका संयोजक पिताम्बर भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको सो सहकारी संस्थाले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले आगामी दिनमा यस संस्थाको गरिमा थप उचाईमा उराउने लक्ष्यकासाथ यो नयाँ कार्यसमितिले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।