logo

विद्युतको नियमन आयोगले तयार पार्यो यस्ता ५ आधार

    1490   पटक पढिएको

२० कार्तिक / अर्थ र व्यापार

विद्युतको महसुल निार्धरणका लागि मूख्यरुपमा ५ वटा सिद्दान्त तथा आधार तयार पारिएको छ। विगतमा त्यस्ता कुनै आधार भने थिएनन् । जसका कारण नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुल तिर्न नस्क्ने भन्दै उद्योगी तथा व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।

पछिल्लो समय डेडिकेटेड र ट्रङ्क लाइनको सम्बन्धमा देखिएको विवाद पनि त्यसैको पेरीफेरीमा रहेको छ । नेपाल विद्युत् प्राधिरकणले विवियमावली बनाएर महसुल निर्धारण गर्ने र साविकको महसुल निधर्धारण आयोगबाट स्वीकृति लिएर लागू गर्ने गरेको थियो ।

विद्यमान महसुल निर्धारण आयोग कानूनी रुपमा बलियो रहेको छ । तर साविकको आयोग भने कानूनी रुपमा कमजोर थियो । अर्थात् ठूलो वृक्ष मुनीको विरुवाजस्तै ।

आयोगले प्रस्ताव गरेको मस्यौदामा उपभोक्ता हक हित संरक्षण, विद्युत्को आपूर्तिमा गुणस्तरको सुनिश्चितता, वितरण अनुमति प्राप्त व्यक्तिको व्यवसायिकता तथा प्रभावकारिता अभिवृद्धि, प्रणाली सुरधाको लागि भविस्ष्मा हुने लगानीको स्रोत परिचालनको आवश्यकता र वितरण अनुमति प्राप्त व्यक्तिको लगानीमा न्यायोचित प्रतिफल हुनुपर्ने विषयलाई आयोगले महसुल निर्धारणको सिद्दान्तका रुपमा किटान गरेको छ ।

यस्तै आयोगले उपभोक्ताको वर्ग अनुसारको बिक्रीबाट प्राप्त हुने आम्दानी तथा ऊर्जा उपभोग शुल्क, लगानीबााट प्राप्त हुने वार्षिक प्रतिफल, अन्य स्रोतको आम्दानी, विद्युत्को स्रोत अनुसारको विद्युत् खरीद परिणाम र लागत, विद्युत् उत्पादन संयन्त्रको वार्षिक खर्च, प्रसारण प्रणाली, वितरण प्रणालीको खर्च, व्याजको भुक्तानी रकम , कर्मचारी खर्च र अपेक्षित वार्षिक प्रतिफललाई समेत समेटनुपर्ने जनाएको छ ।
विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महशुल निर्धारण निर्दे्शिको मस्यौदा गर्दै महसुल निर्धारणमा एउटा मूल्य र कानूनी मान्यता स्थापना गर्न लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।