logo

राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनको लक्ष्य उच्च वृद्धि भए पनि संकलन भने न्युन

    1551   पटक पढिएको

२ पुस /अर्थ र व्यापार  - आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २ अर्ब २२ करोड ९२ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व कार्यालयले संकलन गरेको यो राजस्व लक्ष्यको तुलनामा ९०.४ प्रतिशत हो ।

यो कार्यालयलाई चालु आर्थिक वर्षमा ८ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यस्तै आर्थिक वर्षको पहिलो पाँच महिनामा २ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । यो कार्यालयलाई गत आर्थिक वर्षको तुलनामा ६५ प्रतिशतले राजस्व वृद्धि गर्ने लक्ष्य तोकिएको छ । राजस्व संकलनको लक्ष्य उच्च वृद्धि भए पनि संकलन भने त्यसअनुसार देखिएको छैन । राजस्व कार्यालयले लक्ष्य वृद्धि भए पनि मदिराको निकासी काम भएकाले संकलन प्रभावित भएको जनाएको छ ।

कार्यालयका कर अधिकृत सुनिल खड्काका अनुसार ५० युपीको मदिरामा सरकारले १७१ प्रतिशत अन्तशुल्क वृद्धि गर्दा पर्सामा सञ्चालित उदयपुर डिस्टिलरी, अरुणोदय, जयश्रीलगायतका कम्पनीबाट उत्पादित निकासीमा कमी आएको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।