logo

पर्यटन व्यबसायी संगठन नेपालको घोषणा

संगठनमा ७५ सदस्यीय कमिटी र ३५ सदस्य सचिवालय रहने

    6257   पटक पढिएको

९ जेष्ठ / अर्थ र व्यापार- पर्यटन व्यवसायि संगठन नेपालको प्रथम भेलाले ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको छ । नेकपा का स्थायि कमिटि सदस्य तथा तत्कालिन नेकपा एमालेका उद्योग विभाग ईन्चार्ज मुकुन्द न्यौपानेको उपस्थितिमा ७५ सदस्यीय केन्द्रिय कमिटि र ३५ सदस्यीय सचिवालयको घोषणा गरिएको हो । 

पर्यटन व्यबसायी संगठन नेपालको अध्यक्षमा सिताराम सापकोटा,उपाध्यक्षहरुमा बच्चु नारायण श्रेष्ठ, योगेन्द्र थापा,शन्तबिर लामा, अञ्जन थापा (कुमार), शिव लामिछाने, भिमप्रसाद पन्त र केदार शर्मा रहेका छन । त्यस्तै महासचिवमा राजेन्द्र प्रसाद सापकोटा, उपमहासचिवमा  ध्रुव सिम्खडा र बिरेन्द्र अधिकारी,सचिवमा हरिभक्त श्रेष्ठ,ईश्वरी पौडेल,प्रकाश  सिम्खडा,रामहरी शर्मा, देबराज ढकाल,दामोदर  ढकाल, आङ्लामु शेर्पा तथा कोषाध्यक्षमा नमराज गौली र सह–कोषाध्यक्षमा  सुमन न्यौपाने रहेका छन । 

त्यस्तै सदस्यहरुमा सदस्यहरुमा प्रेम कुमार श्रेष्ठ, जिस्वा तुलाधर, कृष्ण प्रसाद दाहाल, गणेश न्यौपाने, अर्जुन प्रधान,निम दोर्जे शेर्पा,धन बहादुर गुरुङ, अर्जुन कार्की, कृष्ण गोपाल श्रेष्ठ,शम्सेर पराजुली, प्रकाश उप्रेती, रवि रिजाल, धन बहादुर राई, फुरी ग्याल्जेन शेर्पा, शशी लामिछाने, तेम्बा तामाङ, निर्धोज लामा, भिम थापा, राजुमान डङ्गोल, तिलक लोहार,जीबनराज सापकोटा, शुशिल पौडेल, राजाराम सिलवाल, ईश्वर बोगटी, बिष्णु बाराकोटी, राममणि अधिकारी, राम जम्मकटे्ल, बलराम सुबेदी, राममणि रिजाल, रघु पौडेल, जाङबु शेर्पा, सन्जिब श्रेष्ठ, बलराम श्रेष्ठ, अलिन भट्राई, रमेश पराजुली, बिष्णु पाण्डे, केदरमणि खनाल, नवराज थापा, मधुकर बस्नेत, बद्री पाण्डे,मिङ्मा गेलु शेर्पा, अर्जुन पाण्डे, शिवहरी बजगाई, नबिन थापा, राम सिम्खडा र लीला लामा रहेका छन ।

संगठनको प्रथम भेलामा २२ पटक सगरमाथा आरोहण गरि किर्तिमान कायम गरेका कामिरिता शेर्पा र ९ पटक सगरमाथा आरोहण गरि किर्तिमान कायम राख्न सफल महिला आरोही लाक्पा शेर्पालाई सम्मान गरियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।