logo

एनसेलको कर नतिर्ने प्रपञ्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई

    1570   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको खरीद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा सर्बोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने जानकारी दिएका छन् । अर्थसमितिमा आइतबार बोल्दै खतिवडाले अफसोर कारोबारबाट आउने पैसा ‘ट्याक्स प्लानिङ’ गर्न भित्रिने बताउँदै उनले एनसेलको कर पनि त्यही अनुसार भएको बताएका छन् । एनसेलमा भने देशले पाउनु पर्ने कर पनि नतिर्ने प्रपञ्च भएको अर्थमन्त्रीले बताए ।

खतिवडाले कर सम्बन्धि विवाद अष्पष्ट ब्याख्याका कारण पनि उब्जिने गरेको भन्दै उनले आगामी दिनमा आर्थिक ऐनमा संशोधन गरेर अझ प्रष्ट पारिने जानकारी दिए । उनले संसदीय समितिहरुबीच पनि समन्वय अभाव भएको बताए । कुनै समितिले कर उठाउन भन्ने र कुनैले सेवा बिस्तार गर्न स्वीकृति दिने निर्देशनका कारण समस्या भएको भन्दै यसबारेमा प्रष्ट हुन आग्रह गरे ।

समितिले अर्थमन्त्रीलाई महिनादिन भित्र सबै कर उठाउन निर्देशन दिएको छ । गत साता सर्बोच्चले एनसेल बिक्रीपछिको लाभकर एक्जियटा र एनसेलले तिर्नु पर्ने फैसला गरेको थियो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।