logo

नेपालको सर्वाेच्च अदालतको फैसलाले एक्जिएटा कम्पनीको शेयर मूल्यमा  गिरावट

    1940   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार  - एक्जिएटा ग्रुप ‘बीएचडीएस’ को स्वामित्वको सहायक कम्पनी एनसेलमाथि नेपालको सर्वाेच्च अदालतले ६१ अर्ब रुपैयाँ (आरएम २.१६ बिलियन) पूँजीगत लाभकर बुझाउनु पर्ने आदेश दिएसँगै मलेसियाको एक्जिएटा कम्पनीको शेयर मूल्यमा ४.८७ प्रतिशतले गिरावट आएको छ ।

शुक्रबार मध्यान्ह १२ः३० बजे एक्जिएटा कम्पनी बुर्सा मलेसियामा सबैभन्दा धेरै गुमाउने आठौँ कम्पनीका रुपमा दर्ता भएको थियो । त्यतिबेला ७० लाख ३ शेयर आरएम (मलेसियन मुद्रा) ३.७१ मा कारोबार भइरहेको थियो । लामो विवाद पछि माघ २३ गते बुधबार नेपालस्थित सर्वाेच्च अदालतको संयुक्त इजलाशले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउने बारे निर्णायक निर्णय लिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच न्यायाधीशको पूर्ण इजलाशले गरेको परमादेशमा एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन भनिएको छ ।

स्वीडिस कम्पनी टेलिया सोनेराले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो । उक्त खरिद बिक्रीमा नेपालले ६० अर्ब ७१ करोड भन्दा धेरै कर उठाउन बाँकी थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।