logo

नाट्टाको दिगो आर्थिक स्रोत निर्माणका लागी मेरो उम्मेदवारी : सह–कोषाध्यक्ष पदका उम्मेदवार भट्टराई

    2943   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- चर्चित युवा पर्यटन व्यवसायि सुरेन्द्र भट्टराईले आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा सि.एन.पाण्डे समुहवाट सह–कोषाध्यक्ष पदमा पदमा उम्मेदवारी दिएका छन । विगत एक दशक देखि पर्यटन क्षेत्रमा आवद्ध भट्टराई बैशाली ट्राभल्स एण्ड टुर्स प्रा.लि.का निर्देशक हुन ।


“नाट्टालाई आर्थिक रुपमा व्यवस्थित र पारदर्शी बनाउन आर्थिक निर्देशिका तयार गर्ने योजना छ”– भट्टराई भने–“त्यसबाहेक मुलुक संघिय संरचनामा गईसकेको अवस्थामा नाट्टालाई नै संघिय संरचनामा लैजाने,सदस्यता वृद्धि गर्दै नाट्टालाई आर्थिक रुपमा सबल बनाउन पहल गर्नेछौं । त्यस्तै संघिय संरचनामा आर्थिक स्रोतहरुको पहिचान,संकलन र परिचालन आवश्यक रहेको उनले वताए ।


अर्कोतिर नाट्टाको दीर्घकालिन आर्थिक स्रोत निर्माणका लागी नेपाल सरकार संग सहकार्य गरिने उनले वताए ।“टानसंग टिम्स भएजस्तै नाट्टा संग पनि विश्व सम्पदा सुचिमा रहेका सम्पदाहरुमा संकलन हुने रकमको केहि हिस्सा नाट्टाले पाउने गरी दीर्घकालिन स्रोत निर्माणमा पहल गर्नेछु”– भट्टराईले अर्थ र व्यापारलाई वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।