logo

व्यवसायी र सरकारबीचको सम्बन्ध सरकार र प्रतिपक्षको जस्तो : उद्योगमन्त्री यादव

    1588   पटक पढिएको

९ मंसिर / अर्थ र व्यापार- तेस्रो उद्योग दिवसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योगीहरु राजा खोज्दै हिँडेको आरोप लगाएका छन् । “उद्योगी, व्यवसायी र सरकारबीच राम्रो सम्बन्ध हुनुप¥थ्यो तर सरकार र प्रतिपक्षको जस्तो सम्बन्ध रहेको छ”–मन्त्री यादवले भने ।

उद्योगीहरुले मन्त्री यादवलाई भन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न थालेको प्रति संकेत गर्दै उनले गलत ठाउँमा जम्प गरेको समेत बताए । मन्त्री यादवले उद्योगीहरुलाई व्यापारी नबनी उद्योगी नै बन्न आग्रह गरे । “सबैजना एक ठाउँमा बसेर ऐन नियम कानुन के कहाँ परिवर्तन गर्नुपर्छ गरौ,एक अर्काको विरोधी भएर कसैको समस्या समाधान हुँदैन”–मन्त्री यादवले भने ।

उद्योग दिवसको अवसरका आयोजित कार्यक्रममा उद्योगी व्यवसायी र सरकोकारवाला पक्षसित छलफल गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहको सहभागिता रहेको थियो । छलफलमा सहभागीहरुले समय सापेक्षा कानुन परिवर्तन गर्नुपर्ने, बाझिएका कानुनलाई मन्त्रालयकै पहलमा एक बनाउनुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने विषयमा राय सल्लाह सहित सरकारको ध्यानाकर्षण गराएका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।