logo

टानको बरिष्ठ उपाध्यक्षमा सरल स्वभावका खुम बहादुर सुवेदीको उम्मेदवारी

    2495   पटक पढिएको

१० कात्तिक/ अर्थ र व्यापार- युनिक एड्भेञ्चर ईनटरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक तथा सरल स्वभावका सफल पर्यटन व्यवसायि खुम बहादुर सुवेदी आगामी कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा मोहन लम्साल प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन । 

यसअगाडी टानको कोषाध्यक्ष रहिसकेका सुवेदीको कार्यकालमा टानको कोषमा निकै राम्रो सुधार आएको थिए । उनकै कार्यकालमा टानको कार्यालयमा निकै सधारका कामहरु भएका थिए । सवै पर्यटन व्यवसायिहरु लाई आवश्यक परेको अवस्थामा सहजै उपलब्ध हुने सुवेदीको नाम अध्यक्षको दावेदारको रुपमा चर्चामा आएको भएपनि टिम निर्माणको क्रममा उनले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । सवै पर्यटन व्यवसायिहरु संग सुमधुर सम्बन्ध राख्ने स्वभावका सुवेदीको परिचय लेखकका रुपमा पनि स्थापित छ ।

विशेषगरि टानलाई राजनीति वाट मुक्त राख्दै व्यवसायिहरुको हक हितमा काम गर्न आँफुले उम्मेदवारी दिएको वताउँदै सुवेदीले टानमा गएर नेपालको पदयात्रा पर्यटनको क्षेत्रमा व्यापक सुधार ल्याउने योजना रहेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।