logo

जलविद्युत क्षेत्रमा चीनियाँ लगानी बढ्यो, ३६ अर्ब लगानी स्वीकृत

    1327   पटक पढिएको

१२ आषाढ / अर्थ र व्यापार—प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालका विभिन्न कम्पनीसँग मिलेर आयोजना निर्माण गर्न चिनियाँ कम्पनीले सम्झौता गरेका छन् । 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बुटवल पावर कम्पनीले १ हजार मेगावाट बराबरको आयोजना चिनियाँ कम्पनीसँग मिलेर अघि बढाउने सम्झौता गरेको छ । बुटवल पावर कम्पनी र सिचुवान इन्भेष्टमेन्ट ग्रुप, चेङ्दु सिचेङ इन्भेष्टमेन्ट ग्रुप र सिचुवान क्वीङयुन इन्जिनियरिङबीच यस्तो सम्झौता भएको हो । त्यसैगरी ४० मेगावाटको सुपर न्यादीको काम अघि बढाउने सम्वन्धमा सिउरी न्यादी र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङबीच पनि आयोजना अघि बढाउने सम्झौता भएको छ ।  । ७५ मेगावाटको त्रिशुली गल्छी पनि सतिश न्यौपाने र डोङफेङ इन्टरनेशनलबीच पनि सहकार्य गर्दै इपीसीएफ मोडलमा निर्माण गर्ने सम्झौता भएको छ । 

उद्योग विभागको वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्रबहादुर बस्नेतका चालु आर्थिक वर्षको ११ महिनामा  भारतको तुलनामा ठूलो मात्रामा चिनियाँ लगानी बढेको बताउछन्। गत साउनदेखि जेठ मसान्तसम्म भारतबाट ऊर्जा क्षेत्रमा १० लाख मात्रै लगानी स्वीकृत भएको छ । तर, चीनबाट भने जलविद्युत क्षेत्रमा ३६ अर्ब ५ करोड लगानी स्वीकृत भएको छ । यो वर्ष चीनले तीनवटा आयोजनाका लागि मात्रै यती ठूलो रकम लगानी गर्ने स्वीकृति लिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।