logo

कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब राहत कोषको कार्यविधि स्वीकृत

पर्यटन क्षेत्र पहिलो प्रथामिकतामा

    1948   पटक पढिएको



४ मंसिर/अर्थ र व्यापार– राष्ट्र बैंकले निर्माण गरेको कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब रुपैयाँको राहत कोषको कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार प्रकाश कुमार श्रेष्ठले कोभिड प्रभावित उद्योग व्यवसायलक्षित कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको बताए । 

सरकारले बजेटमा सरकारको लगानी रहेका संस्थानहरु, वैदेशिक सहायता र सरकारले समेत हालेर ५० अर्बको जोहो गर्ने उल्लेख गरेको छ । सरकारले स्रोत व्यवस्थापनका लागि सञ्चय कोष, नागरिक लगानी कोष लगायतका वित्तीयरुपमा सबल संस्थाहरुसँग छलफल सुरु गरिसकेको छ ।

कोभिड–१९ का कारण आर्थिक अवस्था कमजोर भएका उद्योग धन्दा कलकारखानाहरुलाई ऋण उपलब्ध गराउने जनाइएको छ । 

यस्तै, कोभिड–१९ बाट प्रभावित उद्योग तथा व्यवसायमा कार्यरत श्रमिकलाई पारिश्रमिक दिनका लागि पनि सरकारले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

ऋण लिनका लागी उद्योगी व्यवसायीले आफ्नो कामदारको संख्या आवश्यक पर्ने पारिश्रमिक खुलाएर बैंकमा निवेदन दिनुपर्नेछ । 

कार्यविधिमा कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई पहिलो प्रथामिकता राखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।