logo

नाट्टा निर्वाचनका लागी सि.एन.पाण्डे समुहको १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक 

    2584   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका अध्यक्ष पदका उम्मेदवार सि.एन.पाण्डे समुहले एक पत्रकार सम्मेलन गरी प्यानल तथा १८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

अधयक्षका उम्मेदवार सि.एन.पाण्डे समुहको उपाध्यक्षमा अच्यूत गुरागाई द्वितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा सुर्दशन नेपाल, देवकी गुरुङ,कुमार थपलिया, फुरी गेल्जेन शेर्पा, रमेश पौड्याल, रोमस श्रेष्ठ,राजु ढकाल र इनु थापा को उम्मद्वारी परेको छ ।

सि.एन.समुहको प्रतिवद्धता पत्रमा नाट्टा सचिवालयलाई व्यवस्थित गराईने,हिमालयन ट्राभल मार्टलाई निरन्तरता दिईने,मुल्य अभिवृद्धि कर लगायत अन्य शुल्कको अस्पष्टतालाई सम्बन्धित निकायसंग समन्वय गरि समाधान गरिने,नाट्टालाई संघिय संरचनामा लगिने लगायतका विषय समेटिएको छ ।

प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार सि.एन.पाण्डेले विगतमा नाट्टामा देखिएका सवै समुहहरुलाई समेटेर आफ्नो समुह निर्माण गरिएको वताए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार अच्युत गुरागाईंले नाट्टामा व्यवसायिहरु विचको एकता कायम गर्न आँफु पाण्डे समुह वाट उपाध्यक्षको उम्मेदवार बनेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।