logo

घटस्थापना देखि सोह्रौं नवरात्री महा–महोत्सव आयोजना हुने

    1142   पटक पढिएको

२६ असोज / अर्थ र व्यापार- श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्को आयोजनामा सोह्रौं नवरात्री महा–महोत्सवको आयोजना हुने भएको छ । महा–महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आराध्यदेव श्री पशुपतिनाथ क्षेत्रको बनकाली चउरमा आगामी असोज २८ गते घटस्थापनाको दिनबाट दशमीको दिनसम्म नवरात्री महामहोत्सव आयोजना हुने परिषद्का अध्यक्ष रामशोभित नायकले वताए ।

महा–महोत्सव अन्तर्गत पुजा तथा प्रवचन कार्यक्रम पनि आयोजना हुनेछ । त्यसैगरी घटस्थापना देखि कलष यात्रा, शैलीपुत्री देवीको पुजा,ब्रह्मचारिणी देवीको पुजा, चन्द्रघण्टा देवीको पुजा, कृष्माण्डा देवीको पुजा, स्कन्दमाता देवीको देवीको पुजा, कात्यानी देवीको पुजा, कालरात्री देवीको पुजा, महागौरी देवी पुजा, सिद्धियात्री देवी पुजा र नव कुमारी पुजा लगायतका कार्यक्रम हुनेछ । त्यसैगरी विभिन्न चर्चित कलाकारहरुद्धारा भक्तिसंगित कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।