logo

यूएस बांगाला जहाजको दुर्घटनाले नाट्टा मर्माहत

भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न माग

    2492   पटक पढिएको

२९ फागुन / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हिजो फागुन २८ गते भएको यूएस बांगाला जहाजको दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको घटनाले स्तब्ध र मर्माहत भएको जनाएको छ । नाट्टाका अध्यक्ष सि.एन.पाण्डेद्वारा जारी विज्ञप्तिमा पर्यटन व्यवसायिहरु, बंगलादेशमा पढेर फर्किएका नेपाली विद्यार्थीहरु, स्वदेशी र विदेशी गरि ४९ जनाको दुःखद् निधन भएको र अन्य घाईतेहरु काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रहेकोमा दुःख व्यक्त गरिएको छ ।

हिजो भएको विमान दुर्घटनामा ढाकामा सम्पन्न यूएस बांगाला एयरलाईन्सको विशेष कार्यक्रममा सहभागी भएर फर्किएका पर्यटन व्यवसायि र ट्राभल एजेन्सिमा कार्यरत कर्मचारीहरु पनि परेको कारण नाट्टा थप मर्माहत भएको जनाईएको छ । नाट्टाले दुर्घटनामा परेर निधन भएका पर्यटन व्यवसायि लगायत सवैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समबेदना प्रकट गरेको छ । 

नाट्टाले उपचाररत पर्यटन व्यवसायि लगायत सवै घाईते यात्रुहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न र क्षति न्युनिकरणका उपायहरु अपनाउन नेपाल सरकार संग जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।