logo

ग्रीसमा हुने एक्स्पोमा दश नेपाली पर्यटन सेवा प्रदायक सहभागी हुने

    1689   पटक पढिएको

१७ कात्र्तिक / अर्थ र व्यापार- आगामी नोभेम्बर ८ देखि १० सम्म ग्रीसको थेसेलोनिकिमा आयोजना हुने फिलोक्जेनिया एक्स्पोमा नेपाली पर्यटन व्यवसायीहरुले सहभागिता जनाउने भएका छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजकत्व र नेपाल पर्यटन वोर्डसंगको सहकार्यमा सो एक्स्पोमा नेपाली पर्यटन सेवा प्रदायक कम्पनीहरु सहभागी हुने भएका हुन ।

सो एक्स्पो सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले यो एक्स्पोमा नेपालको सहभागीताले युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने वताए । विगत तीस वर्षदेखि सञ्चालन हुँदै आएको यस एक्स्पोमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको पाण्डेले वताए ।

यस वर्ष ग्रिसको थेसेलोनिकिमा आयोजना हुने फिलोक्जेनिया एक्स्पोमा दश वटा नेपाली पर्यटन सेवा प्रदायकहरुले भाग लिने नाट्टाका महासचिव एवं कार्यक्रमका संयोजक रमेश थापाले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।