logo

नेशनल बैंकिङ इन्ष्टिच्युटले बैंकिङ क्षेत्रका बारेमा पिएचडी गर्नेलाई १० लाख  उपलब्ध गराउने

    1018   पटक पढिएको

५ फागुन /अर्थ र व्यापार - नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले समग्र बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेहरुलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

एनबिआइ संञ्चालनको १० बर्ष पुरा भएको अवशरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ क्षेत्रको समस्या पहिचानका साथै समग्र बैंकिङ क्षेत्रलाई फाइदा पुर्याउने बिषयमा सोध गर्नेलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । 

यसका लागि एनबिआइले सोध छनौटका लागि विज्ञ समूह बनाउँछन । त्यसले छनौट गरेपछि मात्र १० लाख रुपैयाँ उपलब्ध हुने छ । यसका लागि कार्यविधि बनाउने निरौलाले जानकारी दिए ।

एनबिआइले वित्तीय साक्षरता सम्बन्धि मोबाइल एप पनि सार्बजनिक गरेको छ । यसमा बैंकिङ तथा वित्तीय क्षेत्रका बारेमा आवश्यक जानकारी राखिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।