logo

यस्ता छन लम्साल र दाहालका विशेषता

    1821   पटक पढिएको

१० कात्र्तिक/ अर्थ र व्यापार- ट्रेकिङ एजेन्सि एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनका लागी मोहन लम्साल र नवराज दाहाल प्यानल सहित प्रतिस्पर्धामा छन । टानको खस्किदो गरिमा लाई माथि उचाल्न र नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकास गर्न योग्य र सक्षम नेतृत्व आउनुपर्ने अपेक्षा आम पदयात्रा पर्यटन व्यवसायिको माग छ ।

मोहन लम्साल,टान अध्यक्षका उम्मेदवार
विगत २५ वर्ष देखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल मोहन लम्साल पर्यटन क्षेत्रमा चर्चित नाम हो । मकालु एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक लम्साल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व महासचिव समेत हुन । लम्साल पदयात्रा पर्यटनको विषयमा विशेष ज्ञान राख्नुका साथै समग्र पर्यटन क्षेत्र र नेपालको पर्यटन क्षेत्रलाई कसरी अगाडी बढाउनुपर्छ भन्नेमा भिजन भएका व्यक्तिका रुपमा परिचित छन । स्नात्तकोतर सम्मको अध्ययन गरेको लम्साल सामाजिक काममा पनि उत्तिकै सक्रिय छन । लम्सालको परिचय राजनीतिक रुपमा भन्दा पनि सफल व्यवसायको रुपमा व्यवसायिक छवि छ । उनी टिम्स लगायतका विषयमा विशेष जानकार मानिन्छन । सफ्ट स्वभावका लम्साल निर्णय गर्नुपूर्व सरसल्लाह गर्ने र सामुहिक नेतृत्वमा संघ–संस्था चल्नुपर्ने धारणा राख्छन । 

नवराज दाहाल ,टान अध्यक्षका उम्मेदवार
नेपाल ईन्भाईरोमेण्टल ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक दाहालले यस अगाडी पनि टानको महासचिव पदमा रहेर काम गरिसकेका छन । माओवादी केन्द्र निकट पर्यटन व्यवसायिहरुको संस्था नेपाल पर्यटन व्यवसायि संगठनको संयोजक समेत रहेका दाहालको छवि व्यवसायिक र राजनीतिक दुवै छ । स्नात्तकोत्तर सम्म अध्ययन गरेका उनी कुटनिटिक क्षेत्रमा पनि सक्रिय छन । पदयात्रा पर्यटन क्षेत्रको विषयमा उनलाई राम्रो ज्ञान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।