logo

अमेरिकाबाट भारतले डेढ अर्ब डलरको कच्चा तेल खरिदका लागि सम्झौता

    1293   पटक पढिएको

७ फागुन/ अर्थ र व्यापार - भारतको सबैभन्दा ठूलो तेल प्रशोधक कम्पनी इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले आगामी आर्थिक वर्षमा अमेरिकाबाट डेढ अर्ब डलरको ३० लाख टन कच्चा तेल खरिदका लागि सम्झौता गरेको छ । कम्पनीले सोमबार उक्त सम्झौता गरेको हो । सन् २०१७ बाट अमेरिकी कच्चा तेल आयात सुरु गरेसँगै यो पहिलोपटक कुनै भारतीय प्रशोधन कम्पनीले बार्षिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

कम्पनीले आफ्नो बयानमा भनेको छ, इन्डियन आयलले अमेरिकी ग्रेडको ३० लाख टन कच्च तेल आयातका लागि निर्धा्रित समयावधिलाई अन्तिम रुप दिएको छ । यो उसको कच्चा तेल आपूर्तिको स्रोतमा विविधता ल्याउने रणनीति अनुरुप रहेको छ । कम्पनीले सन् २०२० को मार्चसम्म प्रतिदिन ६० हजार ब्यारेल तेल आयातका लागि १ अर्ब ५० करोड डलरको सम्झौता गरेको हो ।

यो सम्झौताले आगामी दिनमा अमेरिका र भारतको व्यापार विस्तारका लागि पनि सहयोग पुग्ने उनको अपेक्षा छ । यसअघि भारतीय तेल प्रशोधकले अमेरिकी तेल खरीदका लागि कुनै सम्झौता गरेका थिएनन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।