logo

जनरल इन्स्योरेन्स कम्पनीको खुद नाफा १ करोड २९ लाख पुग्यो

    1844   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार- जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चालू आवको तीन महिना अवधिमा एक करोड ४७ लाख खुद बीमाशुल्क संकलन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिशन आयबाट एक करोड ३२ लाख, लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ७२ लाख गरी जम्मा ८ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १२ लाख १४ हजार, अभिकर्ता कमिशन २१ लाख ४ हजार, खुद सेवा शुल्क ५ लाख १५ हजार र व्यवस्थापनको खर्च बापत ३ करोड ५ लाख गरि कूल ७ करोड ९९ लाख रुपैयाँ खर्च गरेको गरेको छ । पुस मसान्तसम्म कम्पनीको खुद नाफा एक करोड २९ लाख पुगेका छ । यस अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ आम्दानी गरि एक करोड ७ लाख खर्च गरेको हो ।चालू आवको प्रथम त्रैमासमा ५२ लाख ३६ हजार रहेको थियो । ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक करोड ५२ लाख, बीमा कोषमा एक करोड ६९ लाख र महा विपत्ती जगेडामा १६ लाख ९३ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ८ हजार ९८० वटा बीमालेख जारी गरी १० अर्ब ८१ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ४० वटा दाबी वापत कम्पनीले १७ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४२ वटा दाबी वावापत परेको ७४ करोड ३४ लाख भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ६० पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २१२ रुपैयाँ ७० पैसा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।