logo

फितुरमा नेपालका ११ ट्राभल एजेन्टहरु सहभागी, आगन्तुकहरुको रुची योग र अध्यात्ममा

    2313   पटक पढिएको

७ माघ/अर्थ र व्यापार- स्पेनको म्याड्रिडमा जनवरी १७ देखी २१ सम्म सम्पन्न पर्यटन मेला फितुरको ३८ औं संस्करणमा नेपालका ११ वटा ट्राभल एजेन्ट कम्पनीहरु सहभागी भएका छन । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त रुपमा फितुरमा नेपाल वाट प्रतिनिधित्व गरेक थिए ।

नेपालको पर्यटन क्षेत्रको प्रमुख स्रोत बजारको रुपमा रहेको यूरोपेली राष्ट्र स्पेनमा आयोजना गरिएको विश्वकै ठूलो मध्येको पर्यटन मेलाका रुपमा स्थापित फितुर नेपाल प्रवद्र्धनका लागी उपयुक्त मञ्च हुने विश्वास सहभागीहरुको छ । मेलामा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स प्रदर्शकका रुपमा रही नेपाललाई महत्वपूर्ण पर्यटकिय गन्तव्यस्थलका रुपमा प्रवद्र्दन गरे ।

नेपाल स्टल भमणमा आउने बढी जसो आगन्तुकले पदयात्रा, पर्वतारोहण लगायतका बिषयमा र कतिपय आगन्तुकहरुले योग एव अध्यात्मबादका सम्बन्धमा समेत जिज्ञासा राखेको मेलामा सहभागी नेपाल सोसियल ट्रेक्स एण्ड एक्सपीडिसनका प्रबन्ध निर्देशक राम बराकोटीले वताए । युरोपेलि पर्यटकहरु विशेष गरी पदयात्रा, पर्वतारोहण लगायतका साहसिक क्रियाकलापका लागि नेपाल भ्रमणमा आउने भएतापनि आगामी दिनमा योग, ध्यान लगायतका आध्यात्मिक गतिविधिका लागि समेत नेपाल भ्रमणमा आउने संभावना रहेको मेलामा सहभागी नेपाली व्यवसायिहरुले वताए ।

पाँच दिनसम्म चलेको पर्यटन मेलामा १६५ राष्ट्र तथा क्षेत्रहरुका लगभग १ हजार भन्दा बढी कम्पनी एवं सस्थाहरु प्रदर्शकका रुपमा मेलामा सहभागी भए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।