logo

नागरिक लगानी कोषद्वारा आफ्ना शेयरधनीहरुलाई वम्पर लाभांशको घोषणा

    979   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार -  नागरिक लगानी कोषका शेयरधनीहरुलाई वम्पर लाभांश घोषणा गरिएको छ । आर्थिक बर्ष२०७४र७५ को लेखा परीक्षणपछि कोषले २२ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनकालागि १.१६ प्रतिशत छुट्टै नगद लाभांश दिने जनाएको छ ।

यस अघि कोषले २०७३र७४ को लेखापरीक्षणपछि २२.०६ प्रतिशत बोनस शेयर सधारणसभाबाट पारित गरेर शेयरभनीलाई बितरण गरिसकेको छ।कोषले घोषणा गरेको ०७४र७५ को लाभांश शेयरधनीले साधारणसभाबाट पास भएपछि पाउँछन् । कोषले उक्त साधारणसभा वैशाख भित्रमा गर्ने योजना बनाएको कोषका डेपुटी म्यानेजर रोशनजंग कार्कीले बताए ।

उनका अनुसार साधारणसभापछि कोषले चालु आर्थिक बर्षको साधारणसभा नियम अनुसार पुस भित्रै गर्ने छ । यसअघि कोषको साधारणसभा नियमित हुन सकेको थिएन। ०४७ सालमा स्थापना भएको कोषले विभिन्न योजना तथा बचत कोष सञ्चालन गर्दै आएको छ । कोषले ६ लाख ३० हजारभन्दा बढीलाई सेवा दिएको जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म कोषको शेयर पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । गतवर्ष सोही अवधिमा यो पूँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।