logo

सुधारिएको बजारमा वाणिज्य बैंकहरुको शेयरमा कारोबारको चाप बढ्यो

    1328   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - लगातार ओरालो लागेर मंगलबार केही सुधार आएको शेयर बजारमा १७ वाणिज्य बैंकको शेयरमूल्य ३०० रुपैयाँभन्दा सस्तो छ । साढे तीन वर्ष यताकै तल्लो बिन्दुमा पुगेको बजार फर्किँदै गर्दा १७ वाणिज्य बैंकको शेयरमूल्यका साथै विभिन्न सूचकलाई केलाइएको छ । सोमबार साँझ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि सुधारिएको बजारमा वाणिज्य बैंकहरुको शेयरमा अधिक कारोबार चाप देखिएको छ ।

मंगलबार वाणिज्य बैंक समुह १४.६९ अंकले उकालो लागेको अवस्थामा वाणिज्य बैंकहरुको शेयर मूल्य, प्रतिशेयर आम्दानी, मुल्य आम्दानी अनुपात, चुक्ता पूँजी, जगेडा कोष, कमाई, नेटवर्थ लगायतका सूचकलाई एक साथ प्रस्तुत गरिएको छ ।

मंगलबारको बजारमा २८७ रुपैंया प्रतिकित्ता शेयरमूल्य रहेको नेपाल बैंक अधिकांश सूचकहरुमा अगाडि छ । यद्यपी गत आर्थिक वर्षको कमाईबाट बैंकले कुनै पनि किसिमको लाभांश वितरण नगर्ने भएकाले लगानीकर्ता खासै उत्साहित बनेको देखिँदैन । बजारमा सबैभन्दा सस्तो अर्थात १५२ रुपैयाँ प्रतिकित्ताको दरमा शेयर कारोबार भएको सिभिल बैंक अधिकांश सूचकहरु अरु बैंककोभन्दा कमजोर देखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।