logo

नाट्टाको नेतृत्वका लागी बस्नेत र थापा प्यानल सहित प्रतिस्पर्धामा

    1854   पटक पढिएको

१३ चैत्र / अर्थ र व्यापार- ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटटा) को आगामी चैत्र १७ गते हुने निर्वाचनका लागी वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष विनय बस्नेत र वर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश थापा प्यानल सहित प्रतिस्पर्धामा छन । आगामी चैत्र १७ गते हुने नाट्टाको ५५ औ बार्षिक साधरणसभा र निर्वाचनले आगामी दुई वर्षका लागी नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष पदका उम्मेदवार विनय बस्नेत समुहको बरिष्ठ उपाध्यक्षमा सुधीर कुमार उपाध्याय, उपाध्यक्षमा सुनील शर्मा, महासचिवमा जिस्वा तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह–कोषाध्यक्षमा गीता ढकाल रहेका छन । त्यस्तै सद्स्य पदका उम्मेद्वारहरुमा बिष्णु पाण्डे,सन्तोष गुरुङ, सुदर्शन पौडेल, सुमन श्रेष्ठ,चुडा बहादुर जिम्वा, साधुराम थापा ( सुरज), दिनेश मैनाली र राज कुमार पाठक रहेका छन ।

त्यस्तै अध्यक्ष पदका उम्मेद्वार रमेश थापा समुहको बरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सह–कोषाध्यक्षमा राजा शाक्य रहेका छन । त्यस्तै सदस्य पदका उम्मेद्वारहरुमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, राम शोभित नायक, डेन्डी शेर्पा, महेश कोईराला (दीपक), श्रद्धा जोशी र सवला भण्डारी रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।