logo

मौद्रिक नीतिमा समेट्न भन्दै मोरङका उद्योगीद्धारा अर्थमन्त्रीलाई २१ बुँदे सुझाव 

    1796   पटक पढिएको


७ साउन/अर्थ र व्यापार– मोरङ व्यापार संघका पदाधिकारीले मौद्रिक नीतिमा समेट्न भन्दै अर्थमन्त्री जनार्दन शर्मा समक्ष २१ बँदे सुझाव पेस गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडासहित उद्योगी–व्यापारीहरुको टोलीले अर्थमन्त्री समक्ष कोरोनाबाट रुग्ण भएको उद्योग तथा व्यापार क्षेत्रलाई उकास्ने र राहत दिने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको हो ।

संघका अध्यक्ष मुन्दडाले अर्थमन्त्रीले संघका तर्फबाट प्राप्त भएको सुझावलाई गम्भीर रुपमा लिइने र यसलाई नीति निर्माण बनाइँदा समावेश गरिने आश्वास दिएको बताए ।

संघले अर्थमन्त्रीसमक्ष मौदि«क नितिमा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै सबै ऋणीहरुको ब्याज मिनाहा गरिनुपर्ने, निजहरुको कर्जा भुक्तानी गर्ने म्याद थप गरिनुपर्ने, हाल कायम रहेको बैंकिङ क्षेत्रको स्प्रेडदरलाई अधिकतम् ३.५ प्रतिशत कायम गरिनुपर्ने, क्रेडिट रेटिङको सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीहरुको हकमा ५० करोडकै सीमा र प्राइभेट कम्पनीहरुको हकमा २०० करोडको सीमा निर्धारण गरिनुपन जस्ता सुझाव दिएका छन् ।

त्यसैगरी, उद्योगी–व्यवसायीहरुका लागि कर्जा, पुनर्कर्जा लिने प्रक्रियालाई सरलीकृत र सर्वसुलभ पहुँचको व्यवस्था गरिनुपर्ने एवं पुनर्कर्जाका व्यवस्थाहरुलाई सशक्त रुपले कार्यान्वयनमा ल्याइनुपर्नेलगायत माग तथा सुझाव पेस गरेका छन् ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।