logo

सरकारले राजनीतिक रुपमा उखुको मूल्य निर्धारण गर्ने तर उद्योगीलाई भने वेवास्ता गर्ने काम भएको गुनासो

    1348   पटक पढिएको

२० पुस /अर्थ र व्यापार - सरकारले तोकेको उखुको मूल्यप्रति चिनी उत्पादक संघले असन्तुष्टी जनाएको छ । संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले तोकेको मूल्यमा उखु किनेर चिनी बनाउँदा फ्याक्ट्री मूल्यनै ८० रुपैयाँ पुग्ने बताए । सरकारले उखुको मूल्य क्विन्टलको ४ सय ७१ रुपैयाँ ३८ पैसा तोकेको थियो ।

उनले सरकारले राजनीतिक रुपमा मात्रै उखुको मूल्य निर्धारण गर्ने तर उद्योगीलाई भने वेवास्ता गर्ने काम भएको बताए ।  उखुको मूल्य निर्धारण गर्दा सधै राजनीतिक जोडघटाउको आधारमा हुन्छ । तर उद्योगीको पीरमर्का भने कहिल्यै संबोधन हुँदैन । उखु महँगोमा किनेर सस्तोमा चिनी बेच्नुपर्ने उर्दी सरकारबाट आउने र सरकारले निर्धारण गरेको उखुको मूल्य बारेमा छलफल गर्न संघको आकस्मिक बैठक बोलाएको अग्रवालले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।