logo

टानको बरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपालको उम्मेद्वारी, काम गरेर परिणाम देखाउने एजेण्डा

    3838   पटक पढिएको

१७ भाद्र / अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट ऋषिप्रसाद नेपालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन । नेपाल ईन्काउण्र्टस नेपाल डट कम प्रा.लि.का प्रबन्ध निर्देशक हुन । 

वि.सं. २०३६ साल बैशाख १ गते धादिङको गंगा–जमुना नगरपालिका– ५ मा जन्मिएका नेपाल काठमाडौँ इन्भाइरोमेण्टल एजुकेशन प्रोजेक्ट (कीप) को कोषाध्यक्ष समेत रहेका छन । विगत करिब २० वर्षदेखि पदयात्रा पर्यटन व्यवसायमा आवद्ध नेपालले व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका छन ।

व्यवसायकै सिलसिलामा भुटान, तिब्वत, अष्ट्रेलिया, अमेरिका, बेलायत लगायत २२ वटा देशको भ्रमण गरिसकेका उनी शुभकामना इग्लिस बोर्डिङ स्कूलको अध्यक्षसँगै स्तूपा भ्यु इन होटलको अध्यक्ष र फुलखर्क होमस्टेको सञ्चालक समेत हुन ।
कुरा होइन काम गरेर परिणाम देखाउनुपर्छ भन्ने नेपाल अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन व्यवसायलाई अझ उचाईमा पु¥याउने हो भने मात्रै “खुशी नेपाली, समृद्ध नेपाल” निर्माणको अभियान पूरा हुने बताउँछन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।