logo

एक वर्षसम्म औषधि अभाव नहुने

    2532   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार-नेपालमा एक वर्षसम्मका लागि औषधि अभाव नहुने भएको छ । एक वर्षलाई हुने गरी औषधि र ९० दिनसम्मका लागि कच्चा पदार्थ पनि मौज्दात रहेको छ । कुनै विशेष औषधिको माग भएको अवस्थामा पनि कुनैपनि औषधिको अभाव नहुने छ ।  केही सञ्चार माध्यममा १५ दिनपछि देशभरी औषधिको अभाव हुने आसयका साथ समाचार आए लगत्तै बसेको औषधि उत्पालक संघको आकस्मिक बैठकमा सहभागी औषधि उत्पादकहरुले औषधिको कुनै अभाव नहुने र औषधिको उत्पादनका लागि कच्चा पदार्थका पनि अभाव नहुने प्रष्ट पारेका छन् ।

हालै आपूर्ती व्यवस्था महाशाखाले नेपालमा औषधी उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थमा औषधि सम्बन्धी गुणस्तरको नियमन गर्ने नेपालकै एकमात्र निकाय औषधि व्यवस्था विभागले तोकेको मापदण्ड भन्दा फरक रही वोलपत्र आव्हान गरेका कारणबाट उक्त कच्चा पदार्थ पुनः आयात गर्न केही अतिरिक्त दिन लाग्ने भए तापनि नेपालमा औषधिको नियमित आपूर्तिमा कुनै प्रकारको ढिलाई र समस्या नहुने भएको छ ।

स्वास्थ्य मन्त्रालयकोे कार्यान्वयनको नीतिगत निर्णयका कारण औषधि उद्योगमा राष्ट्रिय पूँजीको विकास भई निकट भविष्यमा औषधिको आयात प्रतिस्थापन, निकासीको प्रबर्द्धन भई विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुग्नुका साथै हजारौमा रोजगारी सिर्जना हुने अवस्था बनिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।