logo

नेपालका ६ व्यवसाय नेक्स्ट लन्चप्याडमा छनोट भयो 

    1551   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार-नेपाली भूमीका नेपाली उद्यमी र उनीहरुको व्यवसायलाई अगाडी बढाउने उदेश्यले नेकस्ट लन्चप्याड व्यवसाय प्रवद्र्धन र बढोत्तरी लागि एम एड नेकस्ट भेन्चर कर्पले चार महिने कार्यक्रम तयार पारेको छ ।

नेपालमा काम नभएर विदेशीले युवाहरुका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमीका निर्वाह गर्ने विश्वास गरिएको छ । एम एड नेकस्ट भेन्चर कर्पले लामो प्रयास पछि कार्यक्रमका लागि ६ वटा कम्पनी छनौट गरेको छ ।

छनौटमा परेका कम्पनीहरु विभिन्न विज्ञ तथा अनुभवी उद्यमीहरुद्धारा सञ्चालन हुने छनौटमा परेका कम्पनीहरु विभिन्न विज्ञ तथा अनुभवी उद्यमीहरुद्धारा सञ्चालन हुने छन् ।

जसका कारण उनीहरुको व्यवसायलाई गति प्रदान गर्नुका साथै व्यवसायलाई माथि उठाउन समेत सहयोग गर्ने छ । कार्यक्रममा नेटवोर्किङ, बजारीकरण, व्यापार कानून नीति, सञ्चालन विधी, मानव संसाधन , व्यवस्थापन, वित्त व्यवस्थापन जस्ता कुराहरु सिक्ने अवसर मिल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।