logo

ब्रिटानियाले डेढ वर्षभित्र उत्पादन थाल्ने

    1762   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार - भारतीय चर्चित ब्राण्ड ब्रिटानियाले जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग स्थापना गर्ने भएको छ । एक अर्ब ११ करोड रुपैयाँ लगानीमा उपमहानगरपालिका २ नम्बर वडामा उद्योग स्थापना गर्ने भएको हो । बंगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानको उद्योग नजिकै जग्गा किनिसकेको छ । उद्योगबाट डेढ वर्ष्भित्रै उत्पादन थाल्ने लक्ष्य छ । पूर्ण विदेशी लगानीमा उद्योग स्थापनाको स्वीकृति उद्योग विभागबाट पाइसकेको छ ।

कम्पनीका भारतीय अधिकारी नै उपस्थित भएर २० दिन अगाडि उद्योग स्थापनाको स्वीकृत गराएका हुन् । कम्पनीले उद्योग स्थापनाको कार्य पनि शुरु गरिसकेको र डेढ वर्षमै कम्पनी सञ्चालनमा आउँछ । उद्योगमा ३ सय ४५ जनालाई रोजगारी पाउनेछन्। कम्पनीले वार्षिक १४ हजार टन विस्कुट उत्पादनको लक्ष्य लिएको छ।

अत्याधुनिक प्लान्टबाट विस्कुट उत्पादन गर्नेछ । भारतको वाडिया ग्रुपको लगानीमा स्थापित ब्रिटानिया कम्पनीले वार्षिक एक खर्ब रुपैयाँको कारोबार गर्छ । भारत र दक्षिण एसियामै ब्रिटानियाको उत्पादनढ लोकप्रिय छन् । टब्रिटानियाले उत्पादन गर्ने गुडडे र मेरी गोल्ड बिस्कुट लोकप्रिय ब्राण्ड हुन्। 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।