logo

कोभिड-१९ संक्रमणकैबिच ५ करोड लगानीमा प्लास्टिक उद्योग संचालन

    1562   पटक पढिएको


७ असोज/अर्थ र व्यापार– कोभिड-१९ संक्रमणको कारण आर्थिक गतिविधिहरु ठप्पप्राय भईरहेको बेला हेटौंडा औद्योगिक क्षेत्रभित्र अन्नपूर्ण मल्टिप्लास्ट उद्योग संचालन आएको छ ।  

चिनियाँ सामानको व्यापार गर्दै आएका निरज राईले पाँच करोड लगानीमा स्वचालित मेशिनबाट डिस्पोजेवल प्लास्टिकको थाल, कचौरा र गिलास बनाउने उद्योग संचालनमा ल्याएको हो । 

उद्योगका अध्यक्ष राईले कोभिड संक्रमणको समयमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकको सामानको उपयोगिता बढेको भन्दै होटल, रेष्टुरेन्ट, अस्पताल लगायतमा खाना सर्भ गर्न प्लास्टिकका डिस्पोजेवल सामानको प्रयोग उपयूक्त हुने बताए । 

राईले प्लास्टिकको उत्पादनमा जोड दिएपनि रिसाइकल हुने गरि यस्ता सामान उत्पादन गराउनेतर्फ सरकारले पनि अनुगमन बलियो बनाउनुर्ने बताए । 

अन्नपूर्ण मल्टिप्लास्ट उद्योगले असोज १ गतेदेखि पुर्ण स्वचालित मेशिनबाट उत्पादन थालेको छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।