logo

७० हजार कम्पनी खारेज हुँदै

    2764   पटक पढिएको


२१ जेठ / अर्थ र व्यापार -  करिब ७० हजार कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले खारेजीमा लैजाने प्रक्रिया अघि बढाएको छ । पछिल्लो समय कम्पनी ऐन २०६३ संसदबाट संशोधन भएपछि खारेजी प्रक्रिया अघि बढेको हो । गत शुक्रबारसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा एक लाख ६९ हजार कम्पनी दर्ता भएको थियो ।

पछिल्लो समय कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका ४० प्रतिशत कम्पनी निष्क्रिय रहेको छ । यो संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । खारेजीमा लैजाने  कानुनी जटिलताका कारण निष्क्रिय कम्पनीको संख्या बढ्दै गएको हो ।   कम्पनीको संख्या बढ्दै जानु अनि निष्क्रिय संख्या बढ्दा उनीहरुको हिसाब किताब राख्नपनि समस्या हुँदै गएको अवस्थामा अब केहि सहजता हुनेछ ।

संसोधित ऐनअन्र्तगतम्।ा खारेजीमा जान चाहने कम्पनीले दुई वर्ष भित्र आफ्नो कम्पनीलाई खारेज गराउन सक्ने छन् । खारेजीमा लैजान चाहने कम्पनीले आफ्नो कम्पनीको साधारणसभाको निर्णय, कम्पनीले तोकेको जरिवाना भुक्तान गरेपछि कम्पनी रजिस्टारले तोकेको ढाँचामा निवेदन दिएपछि कम्पनी खारेजीमा जानेछ ।

कम्पनी खारेज गर्न चाहनेले दुई वर्र्ष्भित्र आफ्नो कम्पनीको चुक्ता पूँजीको ०.५ प्रतिशत वा जम्मा जरिवानाको रकम कुन कम हुन्छ त्यहि तिरेर कम्पनी बन्द गर्न सक्ने छन्। खारेजीको निवेदनको ढाँचा तयार हुँदै गरेको र त्यसको टुंगो केहिदिनमा लाग्ने भएकोले आउने हप्ताबाट कम्पनीको खारेजी प्रकिया अघि बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।