logo

असन्तुष्ट पक्षद्धारा मदिरा व्यवसायी महासंघको भोली हुने निर्वाचन स्थगित गर्न माग

    749   पटक पढिएको

८बैशाख/अर्थ र व्यापार – मदिरा व्यवसायी महासंघको अध्यक्षका प्रत्यासी उम्मेदवार मुकुन्द महर्जन समुहका असन्तुष्ट व्यवसायीहरुले भोलि हुने महासंघको निर्वाचन स्थगित गर्न माग गरेका छन ।
उनीहरुले देसैभरका सम्पूर्ण मदिरा व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल मदिरा व्यवसायी महासंघको शनिबार काठमाण्डौमा हुने निर्वाचन र १७ आंै वार्षिक साधारण सभा तथा १२ आंै महाधिवेशनमा अवैधानाकि तरिकाले एकलौटी रुपमा मतदाता सदस्य बनाएको भन्दै यो निर्वाचन रोक्न माग गरेका हुन ।
शुक्रबार पत्रकार सम्मेलन गरि अध्यक्षका प्रत्यासी कुमुन्द महर्जनको असन्तुष्ट समुहले सो निर्वाचन रोक्न काठमाडौ जिल्ला प्रशासन कार्यलयमा विनेदन समेत दिएको बताएको छ ।
महासंघका निवर्तमान अध्यक्ष कृष्ण नेपालले संस्थाको निणर्य विपरित गरिएको कार्य अवैधानिक भएकाले यो निर्वाचन केही समय सारिनुपर्ने माग आफुहरुले गरेको बताए ।
यसैगरि, महासंघका पूर्व उपाध्यक्ष राजकुमार न्यौपानेले महासंघको सदस्य बन्न अन्तःशुल्क लिएका व्यवसायीहरु मात्र सहभागी हुन पाउने व्यवस्था भएपनि अहिले यस्तो प्रावधान भन्दा बाहिरका सदस्यहरु बनाइएकाले यो निर्वाचन स्थगित गर्नुपर्ने माग गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।