logo

केबल अपरेटरलाई प्राधिकरणको पुनः ताकेता,पूर्वाधार प्रयोग गर्न ७ पुसभित्र नवीकरण अनिवार्य

    840   पटक पढिएको

६ मंसिर/अर्थ र व्यापार– नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचनाहरु प्रयोग गर्ने टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी ७ पुसभित्र नवीकरण गरिसक्न निर्देशन दिएको छ ।
प्राधिकरणका पूर्वाधार सह–प्रयोग सम्झौता नवीकरण गर्न निर्देशन दिएको हो। यस अघिको सूचना अटेर गरेपछि प्राधिकरण पुनः सूचना निकालेर यो निर्देशन दिएको छ। आफ्ना पोलहरु प्रयोग गरेका कम्पनीलाई सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी सम्झौता गर्न÷नवीकरण गर्न बाँकी रहेकाले गरेर हालसम्मको भाडा रकम तिर्न निर्देशन दिएको हो।

तोकिएको समयावधिमा सम्झौता वा सम्झौता नवीकरण नगर्ने कम्पनीलाई नियमानुसार कारबाही गरिने चेतावनी सूचनामा छ । सम्झौता नगरी वा सम्झौता नवीकरण नगरी नयाँ लाइन÷सेवा विस्तार नगर्न÷नगराउन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणसँग कुन सेवा प्रदायकले के कति पोलहरु प्रयोग गरेका छन् भन्ने तथ्यांक छैन । कम्पनी आफैले स्वघोषणा गरेर तिर्न भनिएको छ । सेवा र प्रदायक कम्पनीले संयुक्त रुपमा टोली बनाएर पहिचान गर्ने समेत योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।