logo

भार्गव विकास बैंकको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

    1684   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार  - भार्गव विकास बैंकको शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने चैत २१ गते बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि  चैत २२ शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको नाफाबाट लाभांश पाउनेछन् । 

हाल चुक्ता पूँजी ५० करोड १६ लाख रुपैयाँ रहेको बैंकले साधारण सभाले अनुमोदन गरेपश्चात तीन करोड ९६ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ५० करोड पुर्याइसकेको यस विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद मात्र बाँड्ने भएको हो ।

पुस २० गते बेलुका ६ बसेको बैंक सञ्चालक समितिको १८९ औं बैठकले गत आर्थिक वर्ष २०७४।७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले चैत ३० गते सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जानु परेमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नुका साथैआर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।