logo

नेशनल लाईफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम, एमडिआरटीमा परेका ३९ जना सम्मानित

    1364   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - नेशनल इन्स्योरेन्स कम्पनीले व्यवसायिक अभिकर्ताहरुको अन्तर्रा्ष्ट्रिय संस्था एमडिआरटीमा छनौट भएका एजेन्सीहरुलाई तालिम दिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा नेशनल इन्स्योरेन्सका सिईओ भरत बस्नेतको उपस्थितिमा बीमाकर्ताहरुलाई प्रोत्साहन गर्न तालिम सञ्चालन गरिएको हो ।

नेशनल इन्स्योरेन्सका डेपुटी सिईओ सुरेश कुमार खत्रीले दशैभरिबाट एमडिआरटीमा छनौट भएका ३९ जना र चालु आवमा उत्कृष्ट व्यापार गर्ने बीमा अभिकर्तासहित करिब २०० जनालाई तालिम दिएको जानकारी दिए ।

कम्पनीले चालु आवमा ११ लाख रुपैयाँ बीमा शुल्कको लक्ष्य पूरा गरेका अभिकर्तालाई समेत समावेश गरी तालिम दिएको हो । तालिम भारतीय प्रशिक्षक बिजय झाले दिएको कम्पनीले जनाएको छ ।

पोखरामा आयोजित कार्यक्रममा ३९ जना एमडिआरटीमा छनौट भएकालाई सम्मान गरिएको थियो । त्यसैगरी, ११ लाख रुपैयाँ प्रथम बीमा शुल्कको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई समेत एक्सिलेन्ट अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।