logo

साना किसान विकास लघुवित्तद्वारा ३४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन

    978   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ३४ करोड ५९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २४ दशमलव २६ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवाधिमा नाफा २७ करोड ८४ लाख रुपैयाँ कमाएको थियो ।

७८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको साना किसान विकासले जगेडाकोषमा १ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ छुटाएको छ । साना किसानले कर्जामा १९ अर्ब ७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा १५ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको हो । साना किसान विकास लघुवित्तको खुद व्याज आम्दानी २२ दशमलव ९३ प्रतिशतले बढेर ६५ करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २७ दशमलव ७६ प्रतिशतले बढेर ५४ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

जसको निष्कृय कर्जा शुन्य दशमलव १५ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ०७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ५८ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १५ दशमलव ५९ प्रतिशत, प्रतिशेयर नेटवर्थ २९४ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ८७ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।