logo

प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउण्टर महालक्ष्मीस्थानमा

    2149   पटक पढिएको


१२ माघ /अर्थ र व्यापार - काठमाडौं– प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गणेशमानसिंह मेमोरियल अस्पतालमा आफ्नो पहिलो एक्सटेन्सन काउन्टर सुरु गरेको छ । सो फाइनान्सले बिहीबार सो अस्पतालको हाताभित्र बैंकिङ सेवा उपलव्ध गराउने उद्धेश्यका साथ बिहीबार काउन्टर सुरु गरेको हो ।
फाइनान्सका अध्यक्ष मुकुन्दप्रसाद ढकालले उद्घाटन गर्नुभएको सो कार्यक्रममा ललितपुर जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद कृष्णलाल महर्जनको समेत उपस्थिति रहेको थियो ।

 उक्त कार्यक्रममा ललितपुर क्षेत्रका निवर्तमान  सांसद श्री चन्द्र महर्जन, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक माधव दुलाल, उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष श्री कृष्णलाल महर्जनज्यू, नेपाल हिरा तथा जवाहारात आभुषणका महासंघका अध्यक्ष श्री रमेश महर्जनज्यू, ज्यापु समाज यलका कार्यसमिति सदस्यहरु, ललितपुर जिल्लाका उद्योगी, व्यापारी, समाजसेवी, राजनीतिज्ञ सहकारी क्षेत्रका व्यक्तित्वहरु तथा स्थानिय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत÷निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिनेछ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको छ तथा काभ्रेको बनेपा न.पा पुलबजारमा एक शाखा कार्यालय सञ्चालनमा रहेको छ भने निकट भविष्यमा ललितपुरको पुलचोक तथा भक्तपुरको ठिमीमा समेत एक्सटेन्सन काउन्टर संचालन गर्न तयारी गरिरहेको छ । उक्त कार्यक्रम फाईनान्सका प्रमुख कार्यकारी अधिकृत श्री विशाल हुमागाँईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।