logo

प्राइम बैंकले नाफा साढे २२ प्रतिशतबाट बढाएर १ अर्ब ३० करोड रुपैयाँ, स्प्रेड दर सीमाभन्दा माथि

    1070   पटक पढिएको

१९ माघ / अर्थ र व्यापार - प्राइम कमर्सियल बैंकले खुद नाफा २२.६१ प्रतिशतले बढाएर १ अर्ब ३० करोड रुपैयाँ गरेको छ। बैंकले निक्षेपको तुलनामा उच्च दरले ऋण विस्तार गरेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो।
बैंकले कात्तिकदेखि पुससम्मको अवधिमा मात्रै ६४ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । बाँकी नाफा साउनदेखि असोज मसान्तसम्मको हो।

बैंकले अघिल्लो पुससँग तुलना गर्दा निक्षेप ३ अर्ब ३१ करोडले बढाएर ८० अर्ब ३५ करोड रुपैयाँ र्पुयाएको छ। ऋण भने ८ अर्ब ३९ करोडले बढाएर ८० अर्ब ९१ करोड रुपैयाँ र्पुयाएको छ।

चालु वर्षको असारदेखि पुससम्म भने निक्षेप र ऋणको विस्तार भएको छ। ऋण ३ अर्ब ३१ करोडले बढ्दा निक्षेप ८ अर्ब ३९ करोडले बढेको छ। 

खराब कर्जा १.५८ प्रतिशतबाट घटेर १.४५ प्रतिशतमा आएको छ। स्प्रेड ५.१८ प्रतिशतबाट ५.११ प्रतिशतमा झरे पनि अझै तोकिएको सीमाभन्दा माथि छ। आधार दर १०.१७ बाट ९.४५ प्रतिशतमा झरेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।