logo

नेपाल राष्ट्र बैंकको नयाँ भवनको राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा शिलान्यास

    1479   पटक पढिएको

२४ असार / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको ५ हजार ३२ वर्ग मिटर क्षेत्रफलमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरीएको छ । भुकम्पले क्षतिग्रस्त भएपछि भवन बस्नै नसक्ने अवस्थामा पुगेको थियो । भुकम्पपछि भवन बस्न नमिल्ने भएपछि राष्ट्र बैंकको सञ्चालक समिति बैठक चौरमा समेत बस्नु परेको थियो । भुकम्पले क्षतिग्रस्त भवन २०७४ फागुनमा भत्काइएको हो ।

भवन भत्काउँदा राष्ट्र बैंकलाई तीक करोड १५ लाख आम्दानीसमेत भएको थियो । राष्ट्र बैंकले कुल ६१ रोपन ७ आनामा नयाँ भवन बनाउने छ । प्रस्तावित भवनको लागत अनुमान २ अर्ब ८ करोड रुपैयाँ लाग्ने बताइएको छ । भवनको स्वरूप वेसमेन्ट २ तला र जमिन माथि ४ तला रहने छ । एक तला पार्किङ हुने छ । कन्सल्र्टेण्ट इआरएमसीरपेस जेभीलाई दिइएको छ । भवन निर्माण सम्झौता अवधि कार्यादेश जारी भएको मितिले ३० महिनाभित्र सम्पन्न हुने छ । 
निर्माणस्थल अवलोकन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशिल ज्ञवाली र डेपुटी गभर्नर शिवराज श्रेष्ठ भवन पुरानै बाहिर स्वरुपमा निर्माण हुने छ । भित्र भने अत्याधुनिक बनाइने गभर्नर डा. चिरञ्जिबी नेपालले जानकारी दिए ।

भवन निर्माणमा सबै पैसा राष्ट्र बैंकको खर्च हुने छ भने यसमा सघाउने काम पुनर्निर्माण प्राधिकरणले समेत गरेको छ । भवन शिलान्यास सोमबार राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेकी छिन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।