logo

नेपाल इन्भेष्टमेन्टको नाफा घट्यो, फ्रि प्रोफिट १ अर्ब ७४ करोड

    1054   पटक पढिएको

१५ माघ /अर्थ र व्यापार - नियामकिय व्यवस्थाले गर्दा नेपाल इन्भेष्टमेन्टको नाफा घटेको छ । बैंकले ६ महिनासम्ममा १ अर्ब ९९ करोडको नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । तर,नियाकिय व्यवस्था अन्तर्गत २४ करोड छुटाउनुपर्दा बैंकको फ्रि प्रोफिट १ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८३ करोड थियो । फ्रि प्रोफिट पनि १ अर्ब ८३ करोड नै थियो ।

पुस मसान्तसम्ममा बैंकमा १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप छ । कर्जा १ खर्ब २७ अर्ब रहेको छ । १२ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्बमा १२ अर्ब रहेको छ । बैंकले पुस मसान्तसम्म ३ अर्ब ३५ करोड ब्याज आम्दानी गरेको छ ।

एनपिएल २.०४ प्रतिशत रहेको बैंकको कर्जा निक्षेप अनुपात ७६.४३ प्रतिशत रहेको छ । बेसरेट ८.९६ प्रतिशत छ । असोजको भन्दा बेसरेट घटेको देखिएको छ । असोजमा बेसरेट ९.०३ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी ३४.१४ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।