logo

नेपाल बंगलादेश बैंकका सञ्चालक दीपक कार्की माथी कुटपिट

    996   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार - नेपाल बंगलादेश बैंकको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दीपक कार्की साधारण सभाको अघिल्लो दिन कुटिएका छन् । बैंक सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट राखेकै कारण नक्सालको एलिस रेष्टुरेन्टमा  कार्की कुटिएका हुन् ।

सञ्चालक कार्कीले बैंकले केन्द्रीय कार्यालय बनाउन भन्दै किन्न लागेको भाटभटेनी नजिकै रहेको अजेयराज सुमार्गीको ९ रोपनी जग्गा किन्ने विषयमा फरक मत राख्दै पाँचबुँदे असहमति राखेका थिए । पुस २५ गते साँझ बसेको सञ्चालक समितिको बैठकमा उनले नोट अफ डिसेन्टमाथि छलफल हुनुपर्ने अडान राखेका थिए । 

गत मंसिर २८ गतेको सञ्चालक समितिको बैठकमा उनले कार्यालयका लागि खरिद गर्न  लागेको ९ रोपनी जग्गा उपयुक्त स्थानमा नरहेको तरलता अभावको बेला ९० करोड रुपैयाँको जग्गा खरिद नगरि अन्य उपयुक्त स्थानमा जग्गा खोज्नुपर्ने भन्दै  विमति राखेका थिए ।

सोहि विमतिका कारण एलिस रेष्टुरेन्टमा आयोजना गरिएको सञ्चालकहरुको भोजमा अपरिचित ब्यक्तिको प्रयोग गरि आफुमाथि कुटपीट भएको कार्कीको भनाई छ । कुटपिटबाट कार्कीको शरीरमा विभिन्न चोटपटक लागेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।