logo

नागरिक लगानी कोषद्वारा १९ करोड २ लाख रुपैयाँ नाफा आर्जन

    839   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - नागरिक लगानी कोषले चालु आर्थिक वर्षको छ महिनामा १३७.१६ प्रतिशतले नाफा बढाएको छ । कोषले १९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट १२० प्रतिशत आम्दानी बृद्धि गरेको हो । यस्तो आम्दानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट व्याज आम्दानी २१२ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ रहेको छ । लाभांस आम्दानी पनि २४० प्रतिशतले बृद्धि भएर ७५ लाख रुपैयाँ छ । कोषको सञ्चालन खर्च ७५ प्रतिशतले बढेर ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कोषले दीर्घकालिन फण्डको अन्तर्गत एक अर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ । फण्डले निक्षेप सहित विभिन्न क्षेत्रमा जम्मा एक अर्ब २० अर्ब रुपैयाँ लगानी गरेको छ । 

फण्डले पछिल्लो समय विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै आएको छ । दोस्रो बजारमा शेयर कारोबार गर्नको लागि स्टक डिलरको काम पनि सुरु गरिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।