logo

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    1225   पटक पढिएको

२८ फागुन/ अर्थ र व्यापार  - नाडेप लघुवित्तले फागुन १९ गतेदेखि हकप्रदमा अवितरित शेयरमा बोलपत्र आह्वान गरेका थियो । लघुवित्तद्वारा लिलामीमा ल्याएको सर्वसाधारण समुहको ६१ हजार २३६ कित्ता शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने फागुन २८ गते मंगलबार अन्तिम दिन रहेको छ ।
शेयर बजार घटिरहेको बेला लगानीकर्तामा प्रथामिक बजार जस्तै अक्सन मार्केटबाट सस्तो मूल्यमा नै शेयर सकार्ने अवसर अहिले लगानीकर्तामा रहेको छ । सोमबार नाडेपको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६८४ रुपैयाँमा कारोबार भएको छ ।

बोलपत्र पेश गर्दा कम्पनीको बजारमूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ताकि कटअफ मूल्य नजिकको मूल्यमा शेयर सकार्ने अवसर प्राप्त होस् । यस आधारमा लिलामीमा कबोल गरिने मूल्य र शेयर सकार्दा हुने फाइदाको विश्लेषण गरेर मात्र शेयरमा बोलपत्र पेश गर्नु उपयुक्त हुन्छ । बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या वा अधिकत्तम सबै लिलामी शेयरमा आवेदन गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्साल काठमाडौं, नाडेप लघुवित्तको इलाका कार्यालयहरु विराटनगर, पोखरा र बुटवलमा आवेदन पेश गर्न सकिन्छ । यस्तै नबिल बैंकको शाखा कार्यालयहरु आर्दशनगर वीरगञ्ज, विरेन्द्रनगर सुर्खेत, नेपालगञ्ज र मेनरोड धनगढीबाट फागुन १८ गते सम्ममा बोलपत्र पेश गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।