logo

नविल व्यालेन्स फण्डद्वारा आजदेखि एक अर्ब २ करोड रुपैयाँको इकाई निष्काशन

    1382   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - नविल व्यालेन्स फण्ड दुईले आजदेखि सर्वसाधारणको लागि एक अर्ब २ करोड रुपैयाँको इकाई निष्काशन गरेको छ । फण्डले प्रति इकाई १० रुपैयाँको दरमा सर्वसाधारणको लागि १० करोड २० लाख इकाई छिटोको अवधिमा वैशाख ९ गतेसम्म खुल्ला हुनेछ । यदि पहिलो चरणमा बिक्री नभएमा फण्डले ढिलोको अवधि जेठ तीन गतेसम्म निष्काशन गर्न पाउनेछ। सर्वसाधारणले न्युनतम १०० इकाई र अधिकतम एक करोड २० लाख इकाईका लागि आवदेन दिन पाउने छन् । फण्डको आकार एक अर्ब २० करोड रुपैयाँको रहेको छ । नविल इन्भेष्टमेन्ट बैंकिङले १० वर्षको लागि बन्दमूखी योजना ल्याएको छ ।

फण्ड सञ्चालका लागि न्युनतम पनि ६ करोड इकाई बिक्री हुनु पर्नेछ । यदि उक्त इकाई बिक्री नभएमा फण्ड सञ्चालन गर्न पाइदैन । फण्डहरुले सामूहिक लगानी कोष नियमावली अनुसार लगानी गर्नुपर्ने हुन्छ । फण्डहरुले मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत सम्म जम्मा गर्न पाउने छन् ।
नविल व्यालेन्स फण्ड दुईले स्थीर आय उपकरणमा २० प्रतिशत लगानी गर्न पाउने स्वीकृत पाएको छ । त्यस्तै साधारण शेयरमा पहिलो वर्ष ५५ प्रति त्यस्तै आगामी वर्षमा ६५, ७० र अन्तिम वर्ष ३५ प्रतिशत लगानी गर्ने योजना बनाएको छ । योजना सञ्चालन भएको पहिलो वर्ष १२ प्रतिशत लाभांस दिने र अधिकतम १८ प्रतिशतसम्म लाभांस दिन सक्ने प्रक्षेपण गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।