logo

भदौ २७ गतेबाट मेगा बैंकले हकप्रद सेयर जारी गर्दै

    1439   पटक पढिएको

९ भदौ / अर्थ र व्यापार – मेगा बैंकले भदौं २७ गतेबाट १० बराबर ६.५ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । बैंकले जारी गर्न लागेको हकप्रद बिक्री असोज ३० गतेसम्म खुला रहनेछ । गत माघ ६ गतेसम्ममा नेप्सेबाट सेयर किनेका र सेयर स्वामित्व रहेकाहरुले मात्र बैंकको सेयरमा लगानी गर्न पाउँछन् । बैंकको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेनट बैंकिङ लिमिटेड र मेगा बैंकबाट सेयर भर्न सकिनेछ ।

बैंकको हकप्रद जारी पछि पुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्नेछ । बैंकले चालु आव अन्त्यमा नै ९ अर्ब ४७ करोड पुँजी पुर्याउने उदेश्य लिएको छ । बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजीको लागि हकप्रद पछि बाँकी हुने रकम बोनस जारी गरेर पुर्याउने भएको हो । बैंकले यस वर्ष कमाएको नाफाबाट मात्रै १३.६४ प्रतिशत बोनस दिन सक्ने अवस्था छ । बैंकले बोनसबाटै ६२ करोड पुराउन सक्ने देखिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।