logo

आजै रिपोर्ट सार्वजनिक गरेका ४ लघुवित्तले कति कमाए ?

    1361   पटक पढिएको

माघ १६ / अर्थ र व्यापार

आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६१ लाख
आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६१ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १४ करोड ६८ लाख खुद मुनाफा गरेको थियो। यसरी आरएमडीसी लघुवित्तको खुद मुनाफा सामान्य घटेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३२ रुपैया ५१ पैसा हुन् आउछ। चुक्ता पुँजी ८९ करोड ९३ लाख रहेको कम्पनीको किताबी मूल्य २७३ रुपैया ३४ पैसा रहेको छ।

महुली लघुवित्तको नाफामा पनि सामान्य वृद्धि 
मर्जर प्रक्रियामा रहेको महुली लघुवित्तको नाफामा सामान्य वृद्धि आएको छ। महुली लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ३ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड २ लाख खुद मुनाफा गरेको थियो। यसरी लघुवित्तको खुद मुनाफा सामान्य वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३९ रुपैया ८१ पैसा हुन आँउछ । ।चुक्ता पुँजी १२ करोड २४ लाख रहेको कम्पनीको किताबी मूल्य ३०८ रुपैया ६१ पैसा रहेको छ।

नेशनल माईक्रोफाईनान्सको मुनाफा ६२ प्रतिशतले वृद्धि
नेशनल माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ९ करोड २५ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ७२ लाख खुद मुनाफा गरेको थियो। यसरी नेशनल माईक्रोफाईनान्सको खुद मुनाफा ६२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी ७० रुपैया २९ पैसा छ । चुक्ता पुँजी २६ करोड ४० लाख रहेको कम्पनीको किताबी मूल्य १८५ रुपैया २७ पैसा रहेको छ।

आशा लघुवित्तको मुनाफामा २३१ प्रतिशतले बढ्यो
आशा लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ७० खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ८१ लाख ६४ हजार खुद मुनाफा गरेको थियो।  लघुवित्तको खुद मुनाफा २३१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी २३ रुपैया ३२ पैसा छ । चुक्ता पुँजी २३ करोड २२ लाख रहेको कम्पनीको किताबी मूल्य १२७ रुपैया १२ पैसा रहेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।