logo

ग्लोबल आइएमइको नाफा दुई अर्ब

    2014   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – ग्लोबल आइएमइले दुई अर्ब ३ करोड नाफा गरेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आइएमइले ४७ प्रतिशतले नाफा बढाएको छ ।  बैंकले गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी तीन अर्ब ५६ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक बर्षमा एक खर्ब एक अर्ब निक्षेप संकलन गरि ८० अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 

ग्लोबल आइएमइ बैंकले चुक्ता पूँजी ८ अर्ब नघाएको छ । बैंकको जगेडा कोषमा चार अर्ब ९ करोड रुपैयाँ छ । पूँजी कोष अनुपात १२.५० प्रतिशत छ भने खराब कर्जा १.५७ प्रतिशतमा झारेको छ । बैंकको प्रति शेयर आम्दनी २५ रुपैयाँ छ । 

बैंकको पूँजी धेरै भयो, अब प्रति सेयर आम्दानी कम हुन्छ र प्रतिफल कम पाईन्छ भन्दै चिन्ता गर्नेहरुलाई ग्लोबल आईएमई बैंकले गतिलो जवाफ दिएको छ । ग्लोबल आईएमईले अघिल्लो आर्थिक बर्ष भन्दा गत बर्ष चुक्ता पूँजी बढाएर आठ अर्ब आठ करोड कायम गरेको भए पनि प्रति सेयर आम्दानीमा १२ प्रतिशतले बढोत्तरी गरी २५ रुपैयाँ नघाएको छ ।

बैंकको निक्षेप बढेर एक खर्ब नाघ्नु र कर्जा विस्तार पनि आक्रामक रहनुले बैंकले आगामी दिनमा झन् धेरै प्रगति गर्नसक्ने संभावना छ । हालै रिलायवल डेभ्लपमेन्ट बैंकलाई किनेको ग्लोबल आईएमईले उसको स्वापबाट बचेको रकम र खुद नाफाबाट समेत आकर्षक लाभांश पाउनसक्ने संभावना छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।