logo

डिप्रोक्स लघुवित्तको खुद नाफामा ६१.८० प्रतिशतले बृद्धि 

    1329   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चालु आवको तेस्रो त्रैमाससम्म खुद नाफा ६१.८० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा १७ करोड ७५ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले २८ करोड ७२ लाख नाफा कमाएको हो ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत १५ रुपैयाँ ८५ पैसा बढेर वार्षिक ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको लघुवित्त खुद ब्याज आम्दानी २८.३९ र र सञ्चालन नाफा ६८.२९ प्रतिशले बढेको छ । लघुवित्तले ५८ करोड ४० लाख ब्याज आम्दानी र ३८ करोड ७३ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

गत आवको चैतमा लघुवित्तको खुद ब्याज आम्दानी ४५ करोड ४८ लाख रुपैयाँ र सञ्चालन नाफा २३ करोड एक लाख थियो । चालु आवको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ अर्ब ३४ करोड ३१ लाख निक्षेप संकलन तथा ६ अर्ब ६ करोड बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर गरी १० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

गत वर्षकोे नाफाबाट दश प्रतिशत बोनस वितरण गरेको रहेको डिप्रोक्सको चुक्ता पूँजी ७७ करोड ३४ लाख र जगेडा कोषको आकार ४० प्रतिशतले सुधार गर्दै ६४ करोड २८ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ११ पैसा र खराब कर्जा अनुपात ०.८८ प्रतिशत छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।