logo

सिटी एक्सप्रेस फाइनान्सको नाफामा उच्च गिरावट

    1199   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - सिटी एक्सप्रेस फाइनान्सले गत वर्ष यसै अवधिमा खराब कर्जा असुलीबाट ३ करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो बर्ष ९४ लाख ९५ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा फाइनान्सको नाफा ७० प्रतिशतले घटेको हो । फाइनान्सको खराब कर्जामा भने चमत्कारीक सुधार भएको छ । गत आवको चैतमा शतप्रतिशत खराब कर्जा रहेको फानान्सको ९.५८ प्रतिशतमा सुधार आएको हो ।

फाइनान्सले यस अवधिसम्ममा १० करोड ६५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ९२ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ९६ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । कमाइले कर्मचारी र अन्य सञ्चालन खर्च धान्न नसक्दा २ करोड ५१ लाख ६२ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ । कम्पनीको खुद ब्याज आम्दानीमा थोरै सुधार आएपनि खर्च धान्न नसक्दा सञ्चालन नोक्सानीमा पुगेको हो ।

चुक्ता पूँजी ४० करोड २१ लाख ४२ हजार रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष १८ करोड ७१ लाख ६७ हजार ऋणात्मक छ । वित्तीय विवरण अनुसार फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको सिटी एक्सप्रेसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ २१ पैसा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।