logo

सेञ्चुरी बैंकले सगरमाथा फाईनान्सलाई प्राप्त गर्न बोलायो विशेष साधारणसभा

    1649   पटक पढिएको

४ असार / अर्थ र व्यापार - असार १८ गते सेञ्चुरी कर्म्सियल बैंकले सगरमाथा फाईनान्सलाई प्राप्त गर्न विशेष प्रस्ताव राखेर विशेष साधारणसभा बोलाएको छ । उता सगरमाथा फाईनान्स कम्पनीले समेत सोही दिन विशेष साधारणसभा डाकेको छ । 
यसअघि जेठ २८ गते आइृतबारदेखि अरनिको डेभलपमेन्ट र ईन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई आफुमा समाहित गरी एकीकृत कारोबार थालेको बैंकले सगरमाथा फाईनान्सलाई गाभ्नका लागि विशेष साधारणसभा बोलाएको हो ।

साधारणसभामा सम्पत्ति तथा दायित्व मूल्यांकनबाट निर्धारण गरिएको सगरमाथाको एक सय कित्ता बराबर सेञ्चुरीको ९५ कित्ता सेयर अनुपात स्वीकृत गर्ने तथा अन्य प्राप्ती सम्बन्धी  विशेष प्रस्तावहरु पारित गर्ने रहेका छन् ।

सेञ्चुरीले इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुर्याएको छ । सगरमाथा फाइनान्सलाई आफुमा गाभे पछि कायम चुक्तापूँजीको ४० प्रतिशत अर्थात एक अर्ब ८८ करोड ५४ लाख बराबरको एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । जसका लागि बैंकले सिभिल क्यापिट मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउन क्रममा बैंकले सगरमाथा फाइनान्सका साथै अल्पाइन डेभलपमेन्ट बैंक, र सेती फाइनान्सलाई समेत एक्वायर गर्ने सम्झौता गरि सकेको छ ।

चालीस प्रतिशत हकप्रद र थप तीन संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी करिब सात अर्ब पुग्नेछ । चालु आर्थिक बर्षको बोनस समेत गर्दा बैंकले सहजै आठ अर्ब चुक्तापूँजी पुर्याउनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।